पावलले फिलेमाेनकाे पत्र किन लेखेका हुन् ?


पावलले फिलेमाेनकाे पत्र किन लेखेका हुन् ? फिलेमाेनकाे पुस्तक पावलले cfˆgf] कैदी अवस्थामा हुँदा लेखेकाे पत्र हाे, हामी , २३ पदमा स्पष्ट देख्न सक्छाै पावलले याे पत्र इस्वी संवत ६०, ६१ मा राेमकाे झ्यालखानामा हुँदा लेखेकाे हुनुपर्छ पावलले लेखेकाे १३ वटा पुस्तकमध्ये फिलेमाेनकाे पुस्तक सबैभन्दा सानाे पुस्तक हाे जसमा २५ वटा पदहरू छन् यस पुस्तकमा मुख्यगरी जना पात्रहरू पावल, फिलेमाेन अाेनेसिमसलाइ देख्न सक्दछाैं   पुस्तकले हामीलाइर् प्रेम, क्षमा इश्वरीय सम्बन्धकाे बारेमा राम्राेसँग शिक्षा दिएकाे

पावलकाे तेस्राे मिसनरी यात्राकाे क्रममा एफिसस भन्ने ठाउँमा अन्य जातिहरूलाई  ख्रीष्टकाे बारेमा प्रचार गर्ने शिक्षा दिने काम गरिरहेका थिए त्यसै समयमा फिलेमाेनले पावलबाट ख्रीष्टकाे बारेमा सुने ग्रहण गरे, फिलेमाेन एफिससबाट नभएर कलस्सेकाे शहरबाट अाएका िथए तर पावल भने कहिल्यै कलस्से गएका थिएनन् । फिलेमाेनले मण्डलीहरू स्थापित गर्न सहायता गर्दथे त्यसबेलाकाे समयमा उनीहरू घरघरमा भेटघाट गर्दै, प्रार्थना गर्दै, वचन अध्ययन गर्दै एक अर्कालाइ उत्साह दिने काम गर्थे

राेमी साम्राज्यकाे समयमा धनी मानिसहरूले कमाराहरू राख्ने गर्थे, त्यसैप्रकारले फिलेमाेनकाे घरमा पनि कमाराहरू थिए जसमध्ये एकजनाकाे नाउँ अाेनेसिमस थियाे  अाेनेसिमसले फिलेमाेनकाे घरबाट कुनैचिज चाेरेर राेममा भागेकाे हुन्छ  राेमी अधिकारीहरू भागेर अाएका कमाराहरूलाई सजिलैसँग पक्रन्थे झ्यालखानामा राख्थे यसरी अाेनेसिमसकाे भेट पावलसँग झ्यालखानामा हुन्छ त्यहाँ पावलले उसकाे जीवनकाे बारेमा थाहा पाएपछि येशू ख्रीष्टकाे बारेमा अाेनेसिमसलाई  सुसमाचार सुनाउँदछ  अाेनेसिमसले पनि ख्रीष्टलाइ ग्रहण गर्छ  

पावलले फिलेमाेनलाई प्रिय भाइ भनि सम्बाेधन गर्दथे (पद ) भने अाेनेसिमसकाे लागि पावल बुवा समान थिएराेममा भागेर अाएका अाेनेसिमसलाइ अाफ्नाे मालिक फिलेमाेनकहाँ फर्काइदिनुपर्छ भन्नेकुरा पावललाई महसुस भयाे । तर अाेनेसिमसलाई अाफ्ना मालिककहाँ फर्काउनु सजिलाे थिएन किनभने भागेका कमाराहरूला कानुन अनुसार मृत्युदण्ड दिने चलन थियाेपावलले अाेनेसिमसलाई अाफैसँग पनि राख्न सक्दथे तर उनले त्यसाे गरेनन् । साथै पाववले अाेनेसिमसकाे ऋण तिरीदिन्छु भनेका थिए (पद १८, १९ त्यतिबेला राेमी कानुन अनुसार कमारा अाफ्नाे मालिककाे सम्पत्तिजस्तै गनिन्थे त्यसकारणा पावलले अाेनेसिमसप्रति दया क्षमा हाेस् भनेर अनुराेध गर्नका लागि याे पत्र लेखे 

राेमी चलन कानुन अनुसार एउटा दास अाफ्ना मालिककाे निजी सम्पत्ती सरह मानिने चलनमाथि कसरी विजय गर्नुपर्ने हाे भन्ने पावलकाे एउटा तरिका यस पत्रमा हामी देख्दछाैं । मालिक दास दुवैले एक अर्कालाई प्रेम गर्नु, माफी दिनु अादर गर्नु प्रेमकाे कानुन मान्ने पावलकाे तरिका थियाे सबैभन्दा ठूलाे मानिसकाे कानुन हाेइन तर परमेश्वरकाे हाे, अर्थात ख्रीष्टकाे अाज्ञाहरू । प्रेमकाे अाज्ञा नै संसारमा भएका सबै कानुनहरू भन्दा बलियाे ख्रीष्टकाे प्रेममा मालिक कमाराे एक समान हुन्छ जसमा कुनै भेदभाव हुँदैन

तसर्थ पावलले फिलेमाेन अाेनेिसमबीच पूर्ण मिलाप हाेस् साथै ख्रीष्टीय प्रेममा अाफ्नाे भाइ समान मानेर ग्रहण गर्नका लागि पावलले यस पत्र लेखेका हुन्

No comments:

Post a Comment